आज १९ फेब्रुअरी, यी शब्दहरु लेख्दा १२:४४ भएको छ। सम्भवत्, चीनमा कोरोना भाइरसको संक्रमण नफैलिएको भए वा अझ नियन्त्रणमा आइसकेको भए म यतिबेला कम्प्यूटरमा बसेर यी शब्दहरु टाइप गरिरहेको हुने थिइनँ। सगरमाथाको चुचुरो माथिबाट नेपाललाई स्मृतिमा राख्दै चिनियाँ भूमिमाथि उडिरहेको हुने थिएँ।
३५ दिनको बिदामा चीनको सिचुवानबाट नेपाली भूमि