एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लिङ हालान्ड चोटका कारण अर्को वर्षसम्म मैदानबाहिर रहने भएका छन् । कम्मर मुनि चोटका कारण मैदानबाहिर रहेका उनको चोट सोचेभन्दा खराब रहेको बुझिएको छ । आयाक्सविरुद्ध च्याम्पियन्स लिगको खेलमा चोट बोकेपछि उनले लिग अन्तर्गत अर्मिनियाविरुद्ध खेलमा विश्राम लिएका थिए । विस्तृत परिक्षणबाट उनको चोट निकै खराब रहेको […]