एजेन्सी – तीन मिनेटको अन्तरमा युवा स्टार एर्लिङ ब्राउट हालान्ड र मार्टिन ओडेगार्डको गोलमा नर्वेले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभाकियालाई पराजित गरेको छ । नर्वेले घरेलु मैदानमा २–० को जित निकालेको हो । ओस्लोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर हालान्ड र मार्टिन ओडेगार्डले तीन मिनेटको अन्तरमा गोल गर्न सफल भएका थिए । खेलको ७७औं मिनेटमा […]