विराटनगर: झापामा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
झापाको अर्जुनधारा ११ बसपार्क र विर्तामोडबाट विहीवार राती तीन जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका डीएसपी कवीन्द्र कुमार कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा झापा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी