ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ

११ भदौ, झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं.४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ । उनीहरुको साथबाट […]

सम्बन्धित सामग्री

बालिका बलात्कारको अभियोगमा झापामा ३ जना पक्राउ

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा झापामा तीन जना युवक पक्राउ परेका छन् । दुई जना गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट र एक जना भद्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

झापामा लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागू औषध सहित २ जना र मेचीनगर–६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङका २२ वर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई–१ का २३ वर्षीय जोसेफ थापा रहेका छन् । मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल […]

झापामा खैरोहिरोईन सहित ३ जना पक्राउ

झापा । झापामा खैरोहिरोईन सहित ३ जना पक्राउ परेका छन् । झापा गाँउपालिका– २ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा गाँउपालिका– २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा– १ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् ।

झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर: झापामा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। झापाको अर्जुनधारा ११ बसपार्क र विर्तामोडबाट विहीवार राती तीन जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका डीएसपी कवीन्द्र कुमार कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा झापा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी

झापामा विप्लव समूहका ३ जना पक्राउ

४ मंसिर, झापा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए …