२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा […]
११ वैशाख, पोखरा । नेपाल भारत दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने भएको छ । भोलिदेखि सुरु हुने प्रतियोगिता वैशाख १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सहभागी हुन भारतीय टोली सोमबार पोखरा आइपुगेको छ । नेपाली टोली विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा छ । सिरिजको दुई खेल पोखरा क्रिकेट मैदान […]
ललितपुर : दोस्रो नेपाल भारत बाइल्याटेरियल टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबार सुरु हुँदैछ।नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका नेत्रहीन महिला क्रिकेट टिमबीच ५ वटा खेल हुनेछ। काठमाडौंमा तीन र पोखरामा दुई खेल हुने अध्यक्ष पवन घिमीरेले जानकारी दिए। सिरिजका लागि सुष्मा पटेलको कप्तानी रहेको २२ सदस्यीय भारतीय नेत्रहीन महिला क्रिकेट टिम आइतबार दिउँसो नेपाल आउँदै छ। भारतीय टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संघका कोषाध्यक
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डासँगको दोस्रो खेलमा एक विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाउँदै एक...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको जानकारी दिएको हो ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज कब्जा गरेको छ । पहिलो र दोस्रो खेल जित्दै नेपालले तीन खेलको सिरिज कब्जा गरेको हो ।
बुधबार भएको दोस्रो...