अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिज : युगान्डासँग नेपाल दोस्रो खेलमा पनि पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डासँगको दोस्रो खेलमा एक विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाउँदै एक...

सम्बन्धित सामग्री

महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजमा नेपालकी बिनिता र मनकेशी उत्कृष्ट

२९ मंसिर, काठमाडौं । भारतको मुम्बईमा भएको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज गुमाए पनि नेपालकी बिनिता पुन र मनकेशी चौधरी आफ्नो क्याटेगोरीमा उत्कृष्ट खेलाडी बनेका छन् । नेपालकी बिनिता बी थ्री तथा मनकेशी बी टु क्याटेगोरीमा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै बी वान क्याटेगोरीमा भारतकी सिमु दास उत्कृष्ट बनिन् । यसअघि नै सिरिज गुमाइसकेको […]

सोमपालले दिलाए दोस्रो सफलता

६ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा सोमपाल कामीले दोस्रो विकेट लिएका छन् । पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २.४ ओभरमा दोस्रो विकेट लिए । उनले यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराए । त्यसअघि उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए […]

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज : नेपाल र यूएई भिड्दै

नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्ने

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही  अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा […]

नेपाली महिला क्रिकेट टिम अन्तर्राष्ट्रिय सिरिज खेल्न मलेसिया प्रस्थान

शनिबार (आज) मलेसियासँग अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिज खेल्न त्यसतर्फ प्रस्थान गरेको हो ।

आयरल्यान्डविरुद्धको सिरिज एक खेलअघि नै बंगलादेशलाई

घरेलु टिम बंगलादेशले आयरल्यान्डविरुद्धको टी–२० क्रिकेट सिरिज एक खेलअघि नै जितेको छ । दोस्रो खेलमा आयरल्यान्डलाई ७७ रनले पराजित गरेसँगै बंगलादेशले सिरिज जितेको हो ।

नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो

टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ। पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो। मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७.५ ओभरमा दुई विकेट गुमाएर...

टी–ट्वान्टी क्रिकेट सिरिज  : ओमनद्वारा  नेपाललाई जितको लागि १३६ रनको लक्ष्य

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ ।ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले...