नेपाल–भारत टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबारदेखि

ललितपुर  : दोस्रो नेपाल भारत बाइल्याटेरियल टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबार सुरु हुँदैछ।नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका नेत्रहीन महिला क्रिकेट टिमबीच ५ वटा खेल हुनेछ।  काठमाडौंमा तीन र पोखरामा दुई खेल हुने अध्यक्ष पवन घिमीरेले जानकारी दिए। सिरिजका लागि सुष्मा पटेलको कप्तानी रहेको २२ सदस्यीय भारतीय नेत्रहीन महिला क्रिकेट टिम आइतबार दिउँसो नेपाल आउँदै छ। भारतीय टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संघका कोषाध्यक

सम्बन्धित सामग्री

नेत्रहीन महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल भारतसँग पराजित

२५ मंसिर, काठमाडौं । महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल भारतसँग ८ रनले पराजित भएको छ । भारतको मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा भारतले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८६ रन बनायो । नेपालको लागि बिनिता पुनले सर्वाधिक ९२ रन बनाइन् । ६० […]

टी-२० श्रृङ्खला खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टिम भारत जाँदै

२३ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले भारतसँग पाँच टी-२० श्रृङ्खला खेल्ने भएको छ । भारतको नेत्रहीन क्रिकेट संघको आयोजनामा २५ देखि २९ मंसिरसम्म दुई देशबीच पाँच टी-२० श्रृङ्खला हुने नेत्रहीन क्रिकेट संघका महासचिव अमृत बरालले जानकारी दिए । मुम्बईमा हुने उक्त प्रतियोगिताको तयारी स्वरुप मंसिर ६ देखि २० गतेसम्म बन्द प्रशिक्षण […]

नेत्रहीन टी–२० महिला क्रिकेट आजदेखि

नेपाल–भारतबीचको दोस्रो टी–२० नेत्रहीन महिला क्रिकेट शृंखला मंगलबारदेखि सुरु हुँदै छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा हुने शृंखलाअन्तर्गत पोखरा र काठमाडौंमा पाँच खेल हुनेछ । पोखराको रंगशालामा १२ देखि १७ वैशाखसम्म खेल...

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।...

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।...

भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

१९ चैत, काठमाडौं । वैशाखमा आयोजना हुने दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय घोषणा गरेको हो । संघले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालन गरेको थियो । […]

यी नेत्रहीन जसले नेपाललाई विश्वमा चिनाउन सफल भए (भिडियाे वार्ता)

नेपाली नेत्रहीन महिला क्रिकेट टोली अहिले विश्व वरियताकोक्रममा एक नम्बरमा पर्दछ। नेपालका नेत्रहीन पुरुष क्रिकेटर सबल क्रिकेटरको टिमले भन्दा पहिलेनै विश्वकप क्रिकेट खेल्ने सौभाग्य पाएको थियो।

तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा सम्मान

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टिमका तीन खेलाडी ज्योती केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट संघले १६औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपालको नेत्रहीन क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ […]

चम्काउँदैछन् नेत्रहीन नेपाली महिला क्रिकेट खेलाडीले देशको नाम

के तपाईँलाई थाहा छ नेत्रहीन महिला क्रिकेट टोली बनाउने नेपाल पहिलो मुलुक हो? र, सो टोलीले हालै पाकिस्तानविरुद्ध उनीहरूकै घरेलु मैदानमा खेलिएको पहिलो अन्तर्राष्ट्रिय शृङ्खला समेत जितेको छ।