लोनमा बार्सिलोना पुगेका आफ्नै खेलाडी जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनमा एट्लेटिको म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित भएको छ। यसै सिजनको सुरुवातमा पोर्चुगिज स्टार एट्लेटिकोबाट लोनमा बार्सिलोना पुगेका थिए। पहिलो पटक घरेलु मैदानमा हार बेहाेरेकाे एट्लेटिको विरुद्ध फेलिक्सले ३६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पासको सदुपयो गरेका थिए। यद्यपि उनले आफ्नो गोलको सेलिब्रेसन भने गरेनन्। पहिलो हाफमा १-० […]
स्पेनिस क्लब बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले जोवाओ फिलिक्सको एकमात्र गोलमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको हो। पोर्चुगिज फर्वाड फिलिक्स लोनमा एट्लेटिकोबाट बार्सिलोना पुगेका थिए। जहाँ उनले आफ्नो पूर्व क्लब विरुद्ध गोल गर्दै टिमलाई निर्णायक तीन अंक दिलाए। २८ औं मिनेटमा राफिन्हाको पासलाई उनले सदुपयोग गरेका थिए। […]
एजेन्सी – शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड र क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएका छन् ।एट्लेटिको घरेलु मैदानमा शीर्ष चारकै दौडमा रहेको सेभियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिकोले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । एट्लेटिकोका जोश जिमिनेजले गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए । वान्डा मेट्रोपोलिटानोमा […]
काठमाडौं- घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ। आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो। जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ। बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो […]
घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो । जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ । बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र डानी अल्भेसले १-१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे ।खेलको ६९ औँ मिनेटमा
१९ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले जित हात पार्दा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० ले पराजित हुँदा अंक दूरी बढाउने अवसर गुमायो । गेटाफेलाई जिताउन घरेलु मैदान इनेस उनालले निर्णायक गोल गरे । रियल पराजित हुँदा छिमेकी एट्लेटिको मड्रिड र […]
काठमाडौं। बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिए पनि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै छ। उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ। रियालले आजराति चौथो स्थानको सेभियाविरुद्ध खेल्दैछ। सेभियाको पनि उपाधि सम्भावना छ। समान ३५ खेलबाट एट्लेटिकोले ७७ र बार्सिलोनाले ७५ अंक जोडेको छ। एक खेल कम खेलेको रियालको ७४ र सेभियाको ७० अंक छ।
एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।