दुग्ध पदार्थमा फेरि आयातकै भर

सरकारले धूलो दूध र बटरमा आत्मनिर्भरको घोषणा गरे पनि यी वस्तुमा अहिले आयातकै भर पर्नुपरेको छ । आत्मनिर्भर घोषणा भएको डेढ वर्ष नबित्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव अर्थ मन्त्रालयलाई गरेको छ ।

सम्बन्धित सामग्री

दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैनः मन्त्री साह

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी हुन्। उनले दुग्धजन्य पदार्थमा कर नलगाउने विषयमा अर्थमन्त्री र राष्ट्र बैंकका प्रमुखसँग कुरा भइरहेको पनि जानकारी दिइन्। उनले दुधको बजारीकरण गर्नु […]

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।

सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने भएको छ । अर्थ मन्त्रालयमा आज (सोमबार) भएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् । अहिले पेट्रोलियम पदार्थमा १० प्रतिशत पूर्वाधार कर लाग्दै आएको छ । सरकारले कर घटाउने अन्तिम तयारीमा लागेको अर्थमन्त्री शर्माले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा कुन शीर्षकमा कति कर असुल्छ ?

सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर असुल्ने भएको छ । आगामी आर्थिक वर्षको पहिलो महिना साउनदेखि लागू हुने गरेर आयातित पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै उक्त कर असुल गरिने छ ।यसरी, पेट्रोलियम पदार्थमा लिइने कर भन्सार बिन्दुबाटै एकमुष्ट रूपमा संकलन गरिने छ । र, यसको भार उपभोक्ता मूल्यमा स्वतः पर्ने छ ।यसैगरी, विदेशबाट आयात हुने पेट्रोलमा सडक मर्मत तथा सुधार दस्तुर बापत प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ कर उठाइने छ । यसका साथै, नेपालभित्र बिक्री वितरण

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ । बुधवार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।  विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताए । उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्न...

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा वीरगन्जमा प्रदर्शन (फोटो फिचर)

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा शुक्रबार वीरगन्जमा प्रदर्शन भएको छ । एमाले निकट ओविसि महासंघको अगुवाईमा माईस्थान चोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध प्रदर्शन भएको हो...

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

सत्तारूढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो

सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो।

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो।आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) साविकको बिक्री मूल्यमा दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।

‘सूर्तीजन्य पदार्थमा लाग्ने करको दायरा बढाउनुपर्छ’

स्वास्थ्य अर्थशास्त्री डा देवीप्रसाद प्रसाईले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि विशेषज्ञ रोड म्याप बनाएर अघि बढ्नुपर्ने बताए।