पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा वीरगन्जमा प्रदर्शन (फोटो फिचर)

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा शुक्रबार वीरगन्जमा प्रदर्शन भएको छ । एमाले निकट ओविसि महासंघको अगुवाईमा माईस्थान चोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध प्रदर्शन भएको हो...