काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । अधिकांश बैंकहरू नेपाल राष्ट्र बैंकले तोकेको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका हुन् । केही बैंक भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यता राष्ट्रिय वाणिज्य बैंक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको […]