टीभीएस मोटर्सले ल्यायो आवाजबाट चल्ने स्कुटर

एजेन्सी। टीभीएस मोटर्सले आवाजबाट आदेश दिएर स्कुटरको ड्राइभिङ मोड परिवर्तन गर्न सकिने प्रविधि बजारमा ल्याएको छ। कम्पनीले १२५ सीसीको ‘रेस एक्सपी’ स्कुटर बजारमा ल्याएको हो। कम्पनीले पहिलो पटक बोलीबाट आदेश दिएर ड्राइभिङ मोड परिवर्तन गर्न सकिने र ‘डु नट डिस्टर्व’को विकल्प पनि छनोट गर्न प्रविधि ल्याएको हो।

सम्बन्धित सामग्री

टीभीएस अपाचे आरआर ३१० मार्फत २४ घण्टाको नयाँ कीर्तिमान

टीभीएस रेसिङद्वारा अद्वितीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टीभीएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ ।

टीभीएस एनटर्कको एक्स्पी सार्वजनिक

टीभीएस एनटर्कको भर्जन रेस एक्स्पी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसीको एक्सपी सार्वजनिक गरेको हो ।टीभीएसका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरेका छन् । अपग्रेडेड एन्टर्क ७ हजार आरपीएममा १०.२ पीएस र १०.८ एनएम टर्क जेनेरेट गर्छ । टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा रहेको छ । […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । २ कात्तिकमा काठमाडौंको भृकुटीमण्डपमा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले कार्यक्रमको उद्घाटन गरेका […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

काठमाडाैं । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा भित्रिएको छ । टीभीएस मोटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज काठमाण्डौंमा टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको हो । टीभीएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले यस मोडलको बजार प्रवेश गर्नुभएको हो । जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र […]

‘टीभीएस रेडर’ सार्वजनिक

काठमाडौं, कात्तिक १५ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, टीभीएस मोटर कम्पनीको नेपाली युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । यसमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज जस्ता सुविधापनि उपलब्ध रहेको जनाइएको छ । जगदम्बा मोटर्सले आजैकाबाट […]

जगदम्बाले नेपालमा भित्र्यायो टीभीएस ड्युराम्याक्स प्लस ट्याम्पु, मूल्य कति ?

काठमाडौं । नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो  डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्री ह्विलर सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको दावी छ । बिक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टीभीएस ड्युराम्याक्सको हालको बजार मूल्य ५ लाख ८९

टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ । बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै […]

टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

पोखरा । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ ।बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।बतास ब्रदर्सका

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण अब नेपाली बजारमा

‘भ्यालेन्टाइन डे’ को अवसर पारेर टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त संस्करण टीभीएस मोटर कम्पनीको मार्भल्ल अभेन्जर्सबाट प्रेरित छ ।कम्पनीले टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करणका लागि डिन्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेको हो । उक्त स्कुटर आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।सुपर […]