टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ । बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै […]