टीभीएस एनटर्कको भर्जन रेस एक्स्पी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसीको एक्सपी सार्वजनिक गरेको हो ।टीभीएसका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरेका छन् । अपग्रेडेड एन्टर्क ७ हजार आरपीएममा १०.२ पीएस र १०.८ एनएम टर्क जेनेरेट गर्छ । टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा रहेको छ । […]