हे मृत्यु, तँ किन डराएको मसँग हे मृत्यु, तँ किन डराएको मसँग म त मृत्यु बोकेर बाँचेको मान्छे मलाई त्रास न दे मृत्युको म त मृत्यु बोकेर बाँचेको मान्छे तँ धुँवा बनेर कोठामा छिरिस् आगो बनेर प्यासेजमा फैलिइस् म निर्धक्क गफिएर बसें परिवारसँग मलाई मृत्युको भय थिएन किनभने, म त मृत्यु बोकेर बाँचेको मान्छे […]