कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]

सम्बन्धित सामग्री

थप २७ जनामा कोरोना संक्रमण

काठमाडौं, ३ चैत्र । पछिल्लो २४ घण्टा नेपालमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६५४ पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन् ।

भारतमा एकैदिन तीन लाख ३३ हजार बढी कोरोना संक्रमित थप

भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]

भारतमा थप २ लाख ३८ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ४ माघ। भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त भएका छन् भने कुल सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ पुगेको छ। संक्रमणका कारण थप ३१९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्‍त्रालयले जनाएको छ। मन्त्रालयका […]

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]

२४ घण्टा ३९१ जनामा कोरोना संक्रमण पुष्टि,६ जना संक्रमितको मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टा ३९१ जनामा कोरोना संक्रमण पुष्टि,६ जना संक्रमितको मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा आठ सयबढी संक्रमित थपिए, देशभर थप ३३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टा भित्र काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ संक्रमण पुष्टि भएको हो । साथै  कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण …

२४ घण्टा नबित्दै पर्सामा फेरि एक जनाकाे काेराेनाबाट मृत्यु

पर्सा : २४ घण्टा बित्न नपाउँदै पर्सामा फेरि अर्का पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। मृतकको वीरगन्जको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका समयमा मृत्यु भएको हो।  शुक्रबार मध्याह्न उनकाे मृत्यु भएको अस्पतालले जनाएको छ। साउन ३२ गते कोरोना संक्रमण पुष्टि भई ती पुरुष अस्थायी कोभिड अस्पता...