रोनाल्ड र बार्सिलोनाबीच सम्झौता नवीकरण

रोनाल्डलाई भित्र्याउन प्रिमियर क्लबले पनि इच्छा व्यक्त गरिरहेको अवस्थामा आफ्नो आर्थिक पाटोलाई नियाल्दै क्लबले मंगलबार सम्झौता नवीकरण गरेको जनाइएको छ।...

सम्बन्धित सामग्री

सेसर थप दुई वर्ष चेल्सीमै रहने

स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इङ्ग्लिस क्लब चेल्सीसंग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन् । राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएयता ४७६ खेलमा १७ गोल गरेका छन् । यस अघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो । चेल्सी रहँदा उनले  प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि जितेका छन् ।

इब्राहिमोविचले मिलानसँग गरे सम्झौता नवीकरण

ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् । स्वीडेनका भेट्रान स्ट्राइकर इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने भएका छन् ।  नयाँ सम्झौतासँगै इब्राहिमोविच २०२३ को जुन ३० सम्म मिलानमा रहने छन् ।४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए । इब्राहिमोविचले स्पेनिस क्लब बार्सिलोना हुँदै म्यानचेस्टर उनाइटेड, ला ग्यालेक्सी, इन्टर मिलान, युभेन्टस् लगायत क्लबबाट खेलेका थिए ।  इब्राहिमोविचले स्वीडेनका लागि १२१ खेलेर ६२ गोल गरेका छन् ।

डेम्बेले बार्सिलोनामै रहने

फ्रेन्च फरवार्ड ओसमान डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने भएका छन् । सम्झौता नवीकरणका लागि डेम्बेलेले आइतबार बार्सिलोना पुगेका हुन् । सिजनको अन्त्यसँगै डेम्बेलेले क्याटलान क्लब छोड्ने चर्चा थियो ।२५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए । त्यसपछि डेम्बेलेले बार्सिलोनामा धेरै खेल खेल्न सकेका छैनन् ।तेम्बेले धेरै समय चोट बोक्दै मैदान बाहिर रहेका थिए । उनले सन् २०१७ बाट हालसम्म बार्सिलोनाका लागि १०२ खेल खेल्दै १९ गोल गरेका छन् । डेम्बेलेल

डेम्बेले बार्सिलोनामै रहेको हेर्न चाहन्छन् : उवामेयाङ

१० फागुन, एजेन्सी । आर्सनलबाट फ्री ट्रान्सफरमार्फत जनवरीमा बार्सिलोना पुगेका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङले टिमका साथी ओस्मान डेम्बेलेलाई बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न अनुरोध गरेका छन् । डेम्बेलेको सम्झौता यसै सिजनको अन्त्यदेखि सकिँदैछ । उनी क्लब छाड्ने मनसायमा रहेको बताइन्छ । तर, उवामेयाङले भनेका छन्, ‘जे पनि हुनसक्छ ।’ गावोनका स्ट्राइकर उवामेयाङले डेम्बेले एक असाधारण फुटबलर […]

म बार्सिलोना फर्किन चाहन्छुः मेस्सी

काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् । दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न […]

मैले बार्सिलोनामै करियर अन्त्य गर्ने निर्णय गरेको थिएँ : मेस्सी

काठमाडौं । सबैलाई थाहा छ कि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी बार्सिलोना छाड्न चाहँदैनथे । क्लबसँग भएको सम्झौताको अवधि सकिए पनि मेस्सी पुनः बार्सिलोनामै रहने अपेक्षा थियो । सबै विषयमा सहमति पनि जुटेको थियो । तर वित्तीय अवस्थालाई कारण देखाउँदै बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नगर्ने निर्णय गर्‍यो । ‘मैले त्यस्तो अपेक्षा गरेको थिइनँ’, फ्रान्स फुटबललाई […]

बिदाइ कार्यक्रममा भक्कानिए मेस्सी

काठमाण्डाै – केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् ।  सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् ।

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

काठमाण्डाै – अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ  । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए । केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ...

अन्ततः आधा तलब घटाएर बार्सिलोनामै रहने भए मेस्सी

काठमाडाैं : अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने भएका छन्। ५० प्रतिशत तलब कटौतीका आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका स्पेनी पत्रिका मार्काले जनाएको छ।  बार्सिलोनाले आफ्नो अडानका कारण मेस्सी २०२६ सम्म बार्सिलोना बस्न राजी भएका अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मेस्सीले क्याम्प नोउमा रहन चाहेको कुरा क्लबको आर्थिक समस्याबाट बचाउन खोजेकोमा भने प्रदर्शन भएको थियो।  बार्सिलोना अन्य खेलाडी जेरार्ड

मेसीले इबरविरुद्ध नखेल्ने

काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेसीले इबरविरुद्ध स्पेनिस ला लिगामा जारी सिजनको अन्तिम नखेल्ने भएका छन्। बार्सिलोनाले कप्तान मेसीले कोपा अमेरिकाको तयारीका लागि चाँडै विदा लिने जनाएको छ। ३३ वर्षे मेसीको बार्सिलोनासँगको सम्झौता जुनमा सकिँदैछ। उनको सम्झौता नवीकरण अझै अन्यौलमै छ। बार्सिलोना ७६ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा दुई अंकले माथि हो।