काठमाडाैं : अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने भएका छन्। ५० प्रतिशत तलब कटौतीका आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका स्पेनी पत्रिका मार्काले जनाएको छ। बार्सिलोनाले आफ्नो अडानका कारण मेस्सी २०२६ सम्म बार्सिलोना बस्न राजी भएका अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मेस्सीले क्याम्प नोउमा रहन चाहेको कुरा क्लबको आर्थिक समस्याबाट बचाउन खोजेकोमा भने प्रदर्शन भएको थियो। बार्सिलोना अन्य खेलाडी जेरार्ड