नवलपुर – पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ। स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर […]
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गर्नुभयो । सांसद लेखनाथ दाहालले बिपी राजमार्गमा गत चैत २९ गते जीप दुर्घटना हुँदा चार भारतीय नागरिकको निधन भएको उल्लेख गर्दै उक्त राजमार्ग दैनिक चार हजार सवारीसाधन गुड्नका लागि बनाइएकामा दैनिक …
काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए […]
The post रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, पुस २१ । काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले […]
काठमाडौँ। नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो । मेयर रेणु दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यीकरण गरिने छ । नदी किनारमा बगैँचा, पार्किङ, खेल मैदान, […]
काठमाडौं : जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई आज सतर्कता अपनाउन अपिल गरेको छ।भारतको धारचुला तपोवन स्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएकोले नदीमा पानीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरिएको हो। सिल्ट फ्लसिङको कार्य गर्न लागिएकाले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएको हो। बिहान ५ देखि बेलुकी ८ बजेसम्म सिल्ट फ्लसिङको काम हुने जनाइएको छ। त्यस पश्चात समेत महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले स्थानीयहर
काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । […]
The post काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.
चितवन - चितवनको नारायणगढ बजार नजिकै रहेको नारायणी नदी किनारमा हरेक दिन चहलपहल बढ्ने गरेको छ ।
तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन, पारिलो घाम ताप्न र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तव्यस्थल बनेको छ, नारायणी नदी किनार । नदीमा चलाइने डुङ्गा र सेल्फी प्वाइन्टले सबैलाई आकर्षित गरेको छ ।
बजार नजिकै रहेको नदी किनारको खुला चौरमा दिउँसोको समयमा पारिलो घाम ताप्न र साँझमा टहलिनेहरुको निकै भीड लाग्छ ।
नदी किनारमा बिहानदेखि साँझसम्म नै चहलपहल देखिन्छ । बिहानपख मर्निङ वाक र योगा ग...
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा एमाले नेता/कार्यकर्ताको चहलपहल तीव्र बनेको छ ।
महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार एमालेका झण्डा, ब्यानर र पोस्टरहरूले झकिझकाउ बनेको छ भने मञ्च पनि लगभग तयारी अवस्थामा छ ।
नारायणी नदी किनार वारिपारि नै एमालेले प्रचार सामग्री राखेको छ । नारायणीमा सञ्चालनमा आएको मोटर बोटमा समेत झण्डा राखिएको छ ।
भोलि हुने उद्घाटन शत्रका लागि एमाले अध्यक्ष ओली चितवन पुगिसकेका छन् । पदाधिकारीका आकांक्षी रहेका अधिकांश नेता पनि चितवन पुगेका छन् ।
हेर्नु...
चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनार सजाइँदै छ । महाधिवेशनका लागि नदी किनार सरसफाइ गरिएको छ ।नारायणी नदी किनार महाधिवेशनको उद्घाटन स्थल भएकाले अहिले मुख्य मञ्च बनाउने काम भइरहेको छ । यस्तै २५ ठाउँमा 'सेल्फी प्वाइन्ट' बनाइएको छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । याे महाधिवेशनकाे उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी हुने एमालेले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौर...