काठमाडौँ– विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कनमा एकरुपता कायम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । निर्देशिका लागु भएसँगै अब कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको एउटै विधिका आधारमा मूल्याङ्कन हुनेछ । निर्देशिकाअनुसार अब एउटा कक्षा पास गरेर अर्को कक्षामा जान विद्यार्थीहरुले न्यूनतम ३५ प्रतिशत अर्थात् जीपीए १.६ (डी)ग्रेड प्राप्त […]