बुण्डेसलिगा: च्याम्पियन बायर्नका लेवान्डोस्कीले बनाए कीर्तिमान

जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ। अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन्। जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं मिनेटमा सर्ज गनब्री, ३३ औं मिनेटमा जोसुवा किममिच र ४३ औं मिनेटमा…