१ साउन, काठमाडौ । भारतमा पछिल्लो ४८ घण्टाको अवधिमा तीन वटा अन्तर्राष्ट्रिय जहाजको आपतकालीन अवतरण भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सबै जहाजहरुमा प्राविधिक समस्याका कारण आपतकालीन अवतरण गर्नु परेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयका अनुसार भारतको कालीकट, चेन्नई र कोलकतामा शुक्रबार र शनिबार यी जहाजको आपतकालीन अवतरण भएको हो । शारजहाबाट कोचीनका लागि […]