बेइमानीको राजनीति धेरै समय टिक्दैन - शशांक कोइराला

डा शशांक कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् ।

सम्बन्धित सामग्री

आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ : शशांक कोइराला

काठमाडौं : नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्। उनले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै राजनीतिमा युवाको आवश्यकता औँल्याए।उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारीस्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए। उनले सभापतिको उम्मेदव

निधि, कोइराला र सिंहबीचको भेटवार्तामा के भयो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा...

चाक्सिबारीमा निधि, कोइराला र सिंहबीच अर्थपूर्ण भेट

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ । नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्...

निधि, कोइराला र सिंहबीच भेटवार्ता

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेटलाई कांग्रेस वृत्तमा अर्थ पूर्णरूपमा हेरिएको छ ।नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र काँग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवे

मोरङ काँग्रेसमा महाधिवेशनको सरगर्मी, कोइराला प्यानल बाजी मार्ने दाउमा

बिराटनगर । नेपाली राजनीति, त्यसमा पनि काँग्रेसको आन्तरिक राजनीतिमा विराटनगरले विशेष स्थान ओगट्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला हुनुको नाताले मात्रै नभई पछिल्लो समय केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइराला, सुजाता कोइराला, वीपी पुत्र डा. शशांक कोइराला लगायतका प्रभावशाली नेताहरुको गृहजिल्ला भएकाले पनि काँग्रेसको राजनीतिमा मोरङको विशेष चर्चा हुने गरेको छ ।काँग्रेस अधिवेशनको मिति नजिकिएसँगै मोरङमा जिल्ला सभापतिका दाबेदारहरु अघि सर्न थालेका छन् ।