लोकतान्त्रिक गणतन्त्रको विकल्प किन खोज्नुपर्यो ? म हिन्दू राष्ट्र बनाउने पक्षमा छैन् : शशांक कोइराला (भिडिओसहित)

काठमाडौं, १० असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू विपी कोइरालाको धारणालाई अघि बढाएर राजनीति गरिरहेको स्पष्ट पारेका छन् । उनले विपीका धारणा अहिलेपनि उतिकै सान्दर्भिक रहेको सुनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आजको दिनमा कांग्रेसले नीतिमा पनि आमूल परिवर्तन […]

सम्बन्धित सामग्री