काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले नागरिकता संशोधन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान विधेयक समावेशी नभएको बताए ।
“नेपालको संविधान ७२ मा आएको छ । यो विधेयक २०६३ लाई संशोधन गर्न आएको हो । तर, यसमा संविधान आएपछि...