चेलीबेटी बेचबिखनको अभियोग लागेका वडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

८ माघ, काठमाडौं । चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै …