साफ च्याम्पियनसिप अघि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने

२३ जेठ, काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिपको लागि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने भएको छ । साफ च्याम्पियनसिपको १४औं संस्करण यही जुन ८ देखि जुलाई ४ सम्म भारतको बेंगलुरुमा हुँदैछ । त्यसको तयारीका लागि माल्दिभ्सको राष्ट्रिय टिम सोमबार जापान प्रस्थान गरेको छ । माल्दिभ्सले जापानमा १० दिन प्रशिक्षण गर्नेछ । माल्दिभ्सले दुई साताअघि देखि […]

सम्बन्धित सामग्री

साफ यु–१६ जित्ने नेपालको लक्ष्य

कठिन समूहमा रहेको नेपालले पहिलो पटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।...

साफ यु–१६ जित्ने नेपालको लक्ष्य

कठिन समूहमा रहेको नेपालले पहिलो पटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।...

महिला साफको तयारी पूरा

इलाम : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो। एन्फाका वरिष्ठ उपाध्यक

कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

२१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । एसियाली खेलकुदको तयारी स्वरुप एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणका क्रममा फाउल भइ लड्दा उनको घाँटीमुनिको बाया क्ल्यारिकल बोन (ब्युटी बोन) भाँचिएको हो । घाइते भएपश्चात टिमसँगै रहेकी फिजियो आभासना राजभण्डारीले उनको अवस्थाको निरीक्षण गरेकी […]

साफ च्याम्पियनसिप : अहिले नभए कहिले ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा यात्रा सुरु गर्दैछ । इतिहासकै सबैभन्दा लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीका लागि यसपटक आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । कम्तिमा फाइनल पुग्न नसके टोलीको एक वर्षभन्दा लामो तयारी व्यर्थ नै हुनेछ । एक वर्षअघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण […]

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

नेपाल र भारतबीच प्रतिस्पर्धा, कस्तो छ तयारी ?

नेपाल र भारतबीच दशरथ रंगशालामा आज साँझ पाँच बजेर ३० मिनेट जाँदा मैत्रिपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । दुई टोलीबीच दोस्रो मैत्रिपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टुबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतबाहेक बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागि

राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिए

टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुनेछ ।

नेपालले साफ च्याम्पियनसिप अघि मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।

साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने

१३ पुस, काठमाडौं । साउथ एसियन फुटबल फेडेरेसन (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप अर्को वर्ष सेप्टेम्बरमा बंगलादेशमा गर्ने तयारी भएको छ । साफको सोमबार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको मिति लगायत विभिन्न निर्णय गरेको …