२ असोज, काठमाडौं । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम समेटिएको छैन । १९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चारजना पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा नपरेका हुन् । उपाध्यक्षहरु युवराज […]