३ असोज, काठमाडौं । नेकपा एमालेका कोही पनि पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेनन् । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् । एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका […]