त्रिविको बेथितिबारे सदनमा एमालेको प्रश्न- नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजिएको हो ? (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेविसंघले राज्यको आडमा गुण्डागर्दी गरेको आरोप लगाएको छ । सांसद प्रदीप ज्ञवालीले सोमबारको प्रतिनिधिसभा बैठकमा त्रिविमा नेविसंघले गुण्डागर्दी गर्दा पनि राज्य मौन देखिएकोमा सदनको ध्यानाकर्षण गराए । त्रिविमा देखिएको समस्या समाधान नगरे बैठक चल्न नदिने चेतावनी दिँदै ज्ञवालीले भने, ‘नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजिएको हो ? कुलपति प्रधानमन्त्रीलाई […]

सम्बन्धित सामग्री

संसद्मा एमालेको प्रश्न: ‘सुप्रिमो’ कसैको ‘कम्फरटेबल’ घोडा बनेको हो ?

काठमाडौं । विवादमा मुछिएका चार मन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, उपप्रधान तथा गृहमन्त्ती नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको राजीनामा […]

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

गृहमन्त्री अर्थमन्त्री शंकाको घेरामा रहेकाले कसले बयान लिने उनले प्रश्न गरे । ‘गृहमन्त्री, अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? सीआईबीले उठाउँछ ? भन्साले उठाउँछ ?’ उनले प्रश्न गरे ।

सरकारलाई एमालेको प्रश्न : यो भन्दा नालायकी के हुन्छ ?

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, […]

माओवादीलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृतमा किन मौन ?

३० असार, काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रलाई वैवाहिक अंगीकृत नागरिकताको विषयमा किन मौन रहेको भनी प्रश्न गरेको छ। ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको थियो । अहिले पनि सरकारमा रहेर किन चुप बस्नुभएको होला ?’ […]

संसदमा एमालेको प्रश्न - ८४ करोडको हतियार किन ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।सोमबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल...

प्रदेश सरकारको औचित्य माथि एमालेको प्रश्न

प्रदेश १ का प्रदेशसभाको दसौँ अधिवेशनमा बोल्दै एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको भन्दै प्रदेशकै औचित्यमाथि प्रश्न उठाएका छन् । उनले प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्ने कुरा पुष्टि गर्न गाह्रो भइरहेको भन्दै सुई उल्टो घुम्न सक्ने बताएका हुन् । ‘प्रदेश सरकारको औचित्ययताको पुष्टि गर्न गाह्रो परिरहेको छ,’ आचार्यले भने, ‘प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्