५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, […]