यु–१९ क्रिकेटको उपाधि लुम्बिनीलाई

सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो ।२ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिँदा लुम्बिनीले फाइनलमा फराकिलो जित निकालेको हो । जितसँगै लुम्बिनीले नगद २ लाख रुपैयाँ पुरस्कार थापेको छ । यस्तै उपविजेतामा खुम्चिएको सुदूरपश्चिमले एक लाख रुपैया

सम्बन्धित सामग्री

छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढीलाई उपाधि

सुमन अधिकारी, बुटवल,धनगढी क्रिकेट एकेडेमी (डिसिए) छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको‌ उपाधि जितेको छ । फाइनलमा मंगलबार पल्सर सिइसी काठमाण्डौलाई १७ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन […] The post छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढीलाई उपाधि first appeared on हाम्रो खेलकुद.

यु १९ क्रिकेट टोली पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – युएइमा भएको आईसीसी यु–१९ विश्व कप एसिया छनोट उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, मुख्य प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख रुपैयाँ पुरस्कार दिइयो । टोलीका खेलाडीमा कप्तान देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, […] The post यु १९ क्रिकेट टोली पुरस्कृत first appeared on हाम्रो खेलकुद.

अष्ट्रेलियालाई यु-१९ विश्वकपको उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलिया चौथो पटक आईसिसी यु-१९ विश्वकपको विजेता बन्न सफल भएको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनलमा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ […] The post अष्ट्रेलियालाई यु-१९ विश्वकपको उपाधि first appeared on हाम्रो खेलकुद.

साफ यु- १९ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुआत

उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।...

साफ यु- १९ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुआत

उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।...

स्वदेश फर्कियो यु-१९ टोली, मुख्य प्रशिक्षक भन्छन्- अब च्यालेन्ज छ

९ कात्तिक, काठमाडौं । मलेसियामा युएईलाई हराउँदै एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरे । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण […]

साफ यु-१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं । नेपालले बिहीवारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताउनुभयो । सबै […]

सुदूरपश्चिमलाई यु- १९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडाैँ- यु- १९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दिपक बोहोराले २५ […]

यु-१९ एसिया कपको उपाधि भारतले जित्यो

श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको खेलमा भारतले नौ विकेटको जित पायो । वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो । सोही लक्ष्य भ

साफ यु–१९ को उपाधि बंगलादेशलाई

आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ ।  ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दै घरेलु भूमिमा उपाधि जितेको हो । यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो । बंगलादेशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न स