पोखरा - लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भयो । श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि दुरालाई आफन्तले मणिपाल पुर्याएका थिए । मृतकका आफन्तले मृत्युको कारण खोजे । त्यत्तिकैमा आक्रोशित मृतकका आफन्तबाट डा. अनिल शाहमाथि हातपात भयो । अनि...