प्रदेशभर ओपिडी सेवा बन्द गराउने मणिपाल घटना

पोखरा - लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भयो । श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि दुरालाई आफन्तले मणिपाल पुर्‍याएका थिए । मृतकका आफन्तले मृत्युको कारण खोजे । त्यत्तिकैमा आक्रोशित मृतकका आफन्तबाट डा. अनिल शाहमाथि हातपात भयो । अनि...

सम्बन्धित सामग्री

नर्भिक हस्पिटलमा १४ विशेषज्ञ चिकित्सकको निःशुल्क ओपिडी सेवा

काठमाडौँ – नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकका साथमा एकैसाथ निःशुल्क ओपिडी सेवा उपलब्ध गराउने भएको छ। अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकका साथमा निःशुल्क ओपिडी सेवा उपलब्ध गराइने भएको हो। नर्भिकले निकट भविष्यमै […]

किष्ट अस्पतालद्वारा निःशुल्क कोभिड ओपिडी सञ्चालन

कोरोना महामारी नियन्त्रणका लागि किष्ट शिक्षण अस्पतालले निःशुल्क ओपिडी. सेवा सुरू गरेको छ । यस कोभिड ओपीडीमा विरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापीजस्ता सेवाहरु निःशुल्क उपलब्ध रहेको अस्पतालले जनाएको छ । साथै कोभिड विरामीहरुका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रुपमा उपलब्ध गराउने पनि अस्पतालले जनाएको छ ।सामान्य आर्थिक अवस्था तथा […]