आरोप अस्वीकार गर्दै म्यान्चेस्टर सिटीले भन्यो- अपिलमा जान्छौं

१३ असोज, काठमाडौं । प्रिमियर लिगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यानचेस्टर सिटीले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा गरेको छ । सिटीले प्रिमियर लिग आयोगको निर्णयबाट आफू ‘निराश र आश्चर्यचकित’ …