१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ । प्रदेश सरकारले मंगलबार मृतक रावतको परिवालाई दुई लाख रकम दिने घाेषणा गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । महावु गाउँपालिका–६ का रावतको शुक्रबारको बालकुमारीमा भएको […]