भद्रपुर प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता फागुन ७ देखि

झापा : भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता फागुन ७ गतेदेखि सुरु हुने भएको छ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो।  ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराकासाथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिले उक्त प्रतियोगिता गर्न लागेको हो।समितिका संयोजक श्यामकुमार राउतले ब

सम्बन्धित सामग्री

पाटनमा मेयर तथा उप–मेयरकप क्रिकेट हुने

बैतडी । बैतडीको पाटन नगरपालिकामा मेयर तथा उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका क्लब तथा समूहको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुलाई यहि जेठ ३ गतेभित्र सम्बन्धित वडाको सिफारिशमा टिम दर्ता गरीसक्नु पर्ने नगरपालिकाले जनाएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा […]

मेयर कप टी–२०  वीरगन्ज र जनकपुर विजयी

प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता बुधबार वीरगन्ज र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । झापा वैजनाथपुरको खेल मैदानमा वीरगन्जले मेची नगरपालिकालाई आठ रनले पराजित गर्‍यो । लगातार दुई खेलमा पराजित मेची...

क्रिकेट खेल हेर्न नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

रौतहट- बिदा दिने होडमा रौतहट सम्भवतः अग्रस्थानमा आएको छ । विशेष चाडपर्व लगायतमा बिदा दिनुलाई सामान्य मानिए पनि क्रिकेट खेल हेर्न समेत रौतहटको एक नगरपालिकाले दुई दिन बिदा दिएको छ ।रौतहटको इशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिनको सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा सञ्चालित अन्तरपालिका स्तरीय मेयर कप टी २० क्रिकेट प्रतियोगिता २०७८ अन्तिम […]

मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।उक्त सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको […]

चैतमा ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता हुने

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ  । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर च...

बुटवल मेयर कप टी–२० क्रिकेट हुने

रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।