क्रिकेट खेल हेर्न नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

रौतहट- बिदा दिने होडमा रौतहट सम्भवतः अग्रस्थानमा आएको छ । विशेष चाडपर्व लगायतमा बिदा दिनुलाई सामान्य मानिए पनि क्रिकेट खेल हेर्न समेत रौतहटको एक नगरपालिकाले दुई दिन बिदा दिएको छ ।रौतहटको इशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिनको सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा सञ्चालित अन्तरपालिका स्तरीय मेयर कप टी २० क्रिकेट प्रतियोगिता २०७८ अन्तिम […]

सम्बन्धित सामग्री

क्रिकेट खेल हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा

काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । अन्तर पालिका स्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरू समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिइएको […]