काठमाडौं : विद्यालय सञ्चालकहरूले लकडाउनको समयमा पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन्। आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले नी...