कांग्रेस निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अन्यौलमा

पार्टीभित्र क्रियाशील सदस्यता विवादका कारण विभिन्न जिल्लाको सदस्यता विवरण नै सार्वजनिक गर्न नसकेका बेला वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन समितिका संयोजक यादवले नै राजीनाामा दिएका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दलको नेता चयनका लागि भोलि मतदान हुँदैछ। निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवका अनुसार आज मतदाता नामावली प्रकाशन गरिनेछ। भोलि बिहान ९ देखि १० बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो २ बजेदेखि साढे २ बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि ३ बजेदेखि मतदान सुरु हुने छ। नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा हुने मतदान करिब १ घण्टा चल्ने छ।  उम्मेदवारी शुल्क ४१ हजार तोकिएक

प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै बाँकी, प्रदेश अधिवेशन अन्योलमा

१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया अनिश्चित छ । प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बन्ने देखिएको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए […]