प्रदेश २ को कांग्रेस प्रदेश अधिवेशन उद्घाटन तर निर्वाचन प्रक्रिया अझै अनिश्चित : नेतृत्वमा दुई जनाको दाबी

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीवारदेखि जनकपुरधाममा सुरु भएको छ। अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया भने अनिश्चित छ। प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो। अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले चाँडै जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने दाबी गरे। जिल्लाहरुमा…

सम्बन्धित सामग्री