पाँचथर / फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेनमा अज्ञात सागसब्जी खाँदा शुक्रबार विहान एकै परिवारका सात जना विरामी परेका छन् । विरामी हुनेमा स्थानीय अन्दाजी वर्ष ६८ को लक्ष्मी नेम्बाङ ,उनको श्रीमती ६० वर्षिय लछु माया लावती नेम्वाङ ,२७ वर्षिय छोरा दिपक र एक नातिनी वर्ष ६ की अनुस्काको अवस्था गम्भीर भएपछि उपचारको लागि झापा...
The post पहिचान नभएको सागसब्जी खाँदा एकै परिवारका ४ जना सिकिस्त appeared first on Purbeli News.