सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा गए राति ११ केवि विद्युतिय तार चुडेर खस्दा ४ जना घाइते भएका छन् । वडा नं. २ बिर्ताबजारमा रहेको ११ केवि विद्युतिय जिर्ण तार तल खस्दा आँगनमा बसेका एकै परिवारका ३२ वर्षिया किरण देवी यादव, २५ वर्षिय प्रियंका देवी यादव र ४ वर्षिय बालिक अनेखा यादव घाइते भएको पिडित परिवारका […]
The post बिजुलीको तार चुँडेर खस्दा एकै परिवारका चार जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.