जीवनराम श्रेष्ठलाई पितृ शोक

काठमाडौँ : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ। निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो। उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। उनका दुई छोरा र एक छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले