बुटवल उपमहानगरको वडा न १ मा स्वतन्त्रता उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनाव लडेका थिए । उक्त वडामा कांग्रेसका चार सदस्य विजयी भएका छन् । काँग्रेसका महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशीला धोवी,अशोक राई र आदिल अहमद खाँण विजयी भएका हुन् । एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल र कांग्रेसबाट अध्यक्षको दौडमा रहेका माधव प्रधानलाई पराजित गर्दै बस्नेतले विजयी भएका हुन् । विजयी बस्नेतले ६ सय ३६ मत ल्याएका छन् भने महेन्द्रले