कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडाैं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर - काेराेना बढदै
चिकित्सकहरूका अनुसार खोपको पूर्ण मात्रा लगाए पनि त्यसले एन्टीबडी निर्माण नगरेसम्म कोभिडको जोखिम भइरहन्छ । त्यसैले खोप लगाएको विश्वासमा मास्क नलगाउनु, सामाजिक दूरी कामय नगर्नु अनुचित हो ।
चीनको सांघाईमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेशनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए । साढे दुई करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलगाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ । सरकारले कोभिडबाट मृत्यु
अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ । मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको […]
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राल
काठमाडौं । मंसिरदेखि विद्यालयहरूमा पूर्णरूपमा भौतिक उपस्थितिकै आधारमा पठनपाठन सञ्चालन भएको छ।विद्यालय पूर्णकालीन रूपमा चल्न थालेसँगै बालबालिकाको भिड बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्ने खतरा देखिएको छ। कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले […]
काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ।
कोभिड विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो ।
गरिब देशले अझै आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोभिडको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो ।
अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।डब्ल्यूएचओक...
काठमाडौँ – नेपाली कामदारको कोरिया रोजगारी अनिश्चित बन्दै गएको छ । कोभिडविरुद्धको खोप लगाएका कामदारलाई समेत कोरिया प्रवेशमा प्राथमिकतामा नराख्दा नेपाली कामदारको कोरिया रोजगारी अनिश्चित बन्दै गएको हो । नेपालमा कोभिडको जोखिम नघटेकाले कोरियास्थित रोग नियन्त्रण महाशाखाले कामदार …
काठमाडौँ – नेपाली कामदारको कोरिया रोजगारी अनिश्चित बन्दै गएको छ । कोभिडविरुद्धको खोप लगाएका कामदारलाई समेत कोरिया प्रवेशमा प्राथमिकतामा नराख्दा नेपाली कामदारको कोरिया रोजगारी अनिश्चित बन्दै गएको हो । नेपालमा कोभिडको जोखिम नघटेकाले कोरियास्थित रोग नियन्त्रण महाशाखाले कामदार …