अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्वास्थ्य सावधानी बढाउन आग्रह

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ ।मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राल

सम्बन्धित सामग्री

निर्वाचनको भीडभाडमा स्वास्थ्य सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ […]

निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीड-भाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोराेना संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीड-भाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीड-भाड गर्दा कोराेना संक्रमण दर बढ्न […]

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दो, छैन स्वास्थ्य सावधानी

काभ्रेमा दैनिक कोरोना सङ्क्रमण दर निरन्तर बढिरहेको छ । शनिबार १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेका थिए । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पा

चुरोटका प्रत्येक खिल्लीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् । सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई वेवास्ता […]

स्वास्थ्य सावधानी अपनाउन विज्ञको सुझाव

मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले शतर्कता अपनाउन जोड दिएका हुन् ।अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले […]

बन्दाबन्दी होइन, स्वास्थ्य सावधानी बढाऔं

कोभिड–१९ महामारीको चपेटामा परेको विश्व अहिले फेरि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रभावित भएको छ । नेपालमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या १० हजार नाघेको र यसले महामारी तीव्र गतिमा फैलिएको संकेत गरेको छ । ओमिक्रोन भेरियन्ट यसअघिको कोरोना संक्रमणभन्दा अझ छिटो फैलिएको छ । तथापि यसको असर भने कम देखिएको छ । जनस्वास्थ्य विज्ञ […]

बढ्दै गरेको जाडोमा स्वास्थ्य सावधानी कसरी अपनाउने ?

जब चिसो मौसम सुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी, बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । गर्मीमा औषधीले नियन्त्रित हुने उच्चरक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर त्यसैमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल, […] The post बढ्दै गरेको जाडोमा स्वास्थ्य सावधानी कसरी अपनाउने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज

पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडिसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन अगस्टमा स्वीकृति दिइसकेको छ । गर्भवतीमा संक्रमण तथा मृत्यृ बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समयतालिका […] The post कोरोनाकालमा स्वास्थ्य सावधानी र तीज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्व स्वास्थ्य संगठन भन्छ- विश्वमा तेस्रो लहरको कोरोना सुरु भयो

एजेन्सी। विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको घोषणा गरेको छ। संगठनका प्रमुख डा. टेड्रोस गेब्रेयेससले बुधबार विश्वका देशहरूलाई चेतावनी दिँदै कोरोनाको तेस्रो लहर सुरु भइरहेको बताएका हुन्। उनले खोपले मात्रै संक्रमण फैलिनबाट नरोक्ने भएकाले निरन्तर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।