बढ्न थाले कोरोना संक्रमित, लापरबाही नगर्न चिकित्सकको सुझाव

चिकित्सकहरूका अनुसार खोपको पूर्ण मात्रा लगाए पनि त्यसले एन्टीबडी निर्माण नगरेसम्म कोभिडको जोखिम भइरहन्छ । त्यसैले खोप लगाएको विश्वासमा मास्क नलगाउनु, सामाजिक दूरी कामय नगर्नु अनुचित हो ।

सम्बन्धित सामग्री

कोरोना बढेको भन्दै समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

काठमाडौं। कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुनले बताए।