खानीखोलाका इन्स्पेक्टर पक्राउ, ब्यारेकमै जबरजस्ती करणी उद्योग गरेको अभियोग

१६ असोज, काठमाडौं । महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् । त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री

ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

रुपन्देही । एक युवतीलाई नीजि तस्बीरहरू सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका-९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका-१ का १७ वर्षीया किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले […]

जबरजस्ती करणी मुद्दामा चिनिया नागरिक पक्राउ

काठमाडौं, १० जेठ । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेन पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । २०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ […]

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त ७ वर्षपछि पक्राउ

सुर्खेत : जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालतले २०७१ चैत १२ गते जबरजस्ती करणी उद्योगमा दुई वर्ष ५ महिना ९ दिन कैद सजाय तोकको सिम्ता गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय भुपेन्द्र खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका…

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

दैलेख । जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताए । उनका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप […]

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।उनका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । यसैगरी खड्कामाथि १८ वर्षीया किशोरीलाई गत पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्र

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।   ती किशोरी ट्युसन पढ्न जाने क्रममा कात्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी  जबरजस्ती करणी उद्योग गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबा...

जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल । स्थानीय महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष शुक्लाविरुद्ध स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् । उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको […]

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा १ जना पक्राउ

कास्की, २६ साउन । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा महानगरपालिका १७ बिरौटा बस्ने स्याङजा अर्जुन चौपारी स्थायी घर भएका ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । घर्तीले ती महिलालाई डरत्रास, धाकधम्की समेत दिई पोखरा […]

बाल यौन दुराचारको आरोपमा आरोपमा १४ वर्षीय किशोर पक्राउ

सोमबार तुलसीपुरका एक किशोरविरूद्ध जबरजस्ती करणी उद्योग र अप्राकृतिक मैथुन गरेको अभियोगमा जाहेरी परेका छन्।

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।